ओखलढुङ्गामा प्रहरीकाे नयाँ भवन
ओखलढुङ्गा । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले नयाँ भवन पाएको छ ।
१० करोड २० लाख ४४ हजार रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको भवन सोमबारबाट संचालनमा आएको छ ।
नवनिर्मित भवनको एक कार्यक्रमकाबिच प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उद्घाटन गरेका छन् ।
ओखलढुङ्गा पुगरे नयाँ भवनको उद्दघाटन गर्दै सिंहले प्रहरी संगठन जनताप्रति समर्पित एक कुशल र प्रतिबद्ध संगठन भएकाले यसलाई थप मजबुत, सक्रिय र जनमैत्री बनाउन नवनिर्मित भौतिक संरचनाहरुले ठूलो भूमिका खेल्ने बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया