नक्कली सुकुमबासीलाई कारबाहीको माग गर्दै महानगर अगाडि प्रदर्शन
काठमाडाैं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ ।
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै नक्कली सुकुमबासीलाई कारबाहीको माग गरेका छन् ।

समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।
पत्रमा सुकुमबासीहरूको बसोबासले संगै रहेको खोलाको प्रदुषण, राजधानीको साैन्दर्यमा समेत प्रतिकुल असर परेको र तिनीहरूको अस्तव्यस्त बसोबासले अनेक राजनैतिक, सामाजिक विकृति विसंगति उत्पन्न भएको उल्लेख गरेको छ ।

फोटो : सामाजिक सञ्जाल
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया