ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार फुकुवा
काठमाडाैं । मर्जर प्रक्रियामा रहेका ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डुको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज निर्णय अनुसार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो ।
यी २ बैंकले एक आपसमा मर्जर सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको थियो ।
सेयर कारोबार फुकुवा भएसँगै अब बुधबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया