भोली सार्वजनिक विदा

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । उधौली पर्व र यमरी पुन्हिको अवसरमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
उधौली पर्व किराताँ समुदाले मनाउँदैछन् भने यमरी पुन्हि नेवार समुदायले मनाउँदेछन् ।
प्रतिक्रिया