पराजित भएर पनि मतदातालाई धन्यवाद दिँदै एमाले नेता ज्ञवाली
गुल्मी । निर्वाचनमा पराजित भएका नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुगेका छन् ।
हार र जीतको पक्रिया स्वभाविक रहेको बताउँदै आफुलाई मत दिएका मतदातालाई धन्यवाद भन्न गाउँसम्म पुगेको नेता ज्ञवालीले वताए ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी १ मा नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीसँग १ हजार ५ सय ९२ मतले ज्ञवाली पराजित भएका थिए ।
भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याएका थिए पनि ज्ञवालीले ३२ हजार १ सय ५२ मत ल्याएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया