बहुविवाह गर्नेलाई समानुपातिक सुचिबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडाैं । समानुपातिक सुचिबाट बहुविवाह गरेका व्यक्तिलाई हटाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकमा रहेका व्यक्तिलाई समानुपातिक सुचीबाट हटाउन माग गर्दै रिट दायर गरेको अधिवक्ता केदार लुईँटेलले बताए ।
सो रिटको सुनुवाइ भने आइतबार हुने भएको छ ।
रिट निवेदनमा बहुविवाह गरी समानुपातिक सुचिमा रहेका व्यक्तिहरु, निर्वाचन आयोग तथा सम्बन्धित राजनीतिक दलहरुलाई समेत विपक्षी बनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया