हिउँदमा यी क्षेत्रमा अधिकतम तापक्रममा बढी हुने
काठमाडौं । वर्षा नै कम हुने भएपछि मुलुकका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ ।
विभागका अनुसार कर्णालीका हुम्ला र मुगुका पश्चिमी भूभाग र सुदूरपश्चिमका बाजुरामा अधिकतम तापक्रम सरदरभन्दा धेरै हुने सम्भावना छ ।
त्यस्तै, प्रदेश १ को सोलुखुम्बु तथा इलाम, झापा, मोरङ र सुनसरीका दक्षिणी जिल्ला बागमतीका काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर र चितवन र मधेसका पर्सा तथा सप्तरीमा अधिकतम तापक्रम औसतभन्दा धेरै हुने देखिन्छ ।
विभागका अनुसार गण्डीका उत्तरपूर्वीबाहेकका अधिकांश जिल्ला लुम्बिनीका अधिकांश क्षेत्र, कर्णालीका पूर्वी तथा उत्तरी क्षेत्रमा पनि अधिकतम तापक्रम बढी हुने देखिन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया