४८ जना उम्मेदवारको जमानत जफत
नुवाकोट । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नुवाकोटबाट चुनाव लडेका ४८ जना उम्मेदवारको जमानत जफत भएको छ ।
निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत पनि नपाउने उम्मेदवारे उम्मेदवारी दर्ता गर्दा बुझाएको धरौटी र रकम फिर्ता नहुने प्रावधान छ ।
सोही अनुसार नुवाकोटबाट चुनाव लडेका तीन जना स्वतन्त्र उम्मेदवारसहित ४८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।
अब उनिहरूले धरौटी रकम फिर्ता लिन नपाउने भएका छन । उम्मेदवारहरुले प्रतिनिधी सभा निर्वाचनका लागि १० हजार र प्रदेश सभाका लागि पाँच हजार रुपैयाँ धरौटी बुझाएका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया