सडकबाटै महिला हिंसाविरुद्धका कार्यक्रम अगाडि बढाउनु पर्छ : मन्त्री उमा रेग्मी
काठमाडाैं । महिला हिंसाविरुद्धको अभियान कोठा भित्र मात्रै नभएर यसलाई अभियानका रुपमा सडकबाट लैजानु पर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताएकी छन् ।
आज प्रेस युनियले आयोजना गरेको कार्यस्थलनमा हुने लैंगिक हिंसा र न्युनीकरणका उपाय विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नु पर्नेमा जोड दिइन ।
समाजलाई सचेत नगराइ महिला हिंसा अन्त्य नहुने बताउँदै राजनीतिक दलका घोषणा पत्रमा भएका कुरा कार्यान्वयन गराएर कार्यक्रम अगाडी बढाउनु पर्ने कुरामा उनले जोड दिइन ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया