सवारी साधनको यान्त्रिक अवस्थाको जाँचमा कडाई
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची सडकखण्डमा चल्ने सवारी साधानको यान्त्रिक अवस्था जाँचमा ट्राफिक प्रहरीले कडाई गरेको छ ।
ठिक अवस्थामा नभएका सवारी साधन चलाउदा हुने दुर्घटनालाई कम गर्न सिन्धुपाल्चोक ट्राफिक प्रहरीले जाँचमा गर्दै आइरहेको छ ।
ट्राफिक प्रहरीले मेलम्चीस्थित बजार एरियामा सबैखाले दुई प्राङग्रे तथा चार पाङग्रे सवारी साधानको अवस्था ठीक भए नभएको हेर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
सवारीको विलबुक, लाइसेन्स हेर्ने मात्र नभई सवारी साधानको अवस्था थाहा पाउन मिस्त्री सहित राखेर ट्राफिक प्रहरीले जाँच गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया