दुई आयुर्वेदिक औषधि बिक्री वितरणमा रोक

काठमाडाैं । न्युन गुणस्तरको औषधि पाइएको भन्दै औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधि बिक्री वितरणमा रोक लगाएको छ ।
गोर्खा आयुर्वेद प्रालिद्धारा उत्पादित अभिपत्तिकर चुर्ण ब्याच नम्बर २४ र भाष्कर हर्वालस्युटिकल्स प्रालिद्धारा उत्पादित निर्मल चूर्ण ब्याच नम्बर ९००१ लाई बिक्री वितरणमा रोक लगाइएको हो ।
बजारमा रहेका त्यस्ता औषधी तुरुन्त फिर्ता पठाउन र बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।
ताजा अपडेट
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
-
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश
-
वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती
प्रतिक्रिया