स्ववियु चुनावको मिति तोक्न अनेरास्ववियुको माग
काठमाडाैं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्ववियुको निर्वाचन मिति घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।
मंगलबार अनेरास्ववियु अध्यक्ष सुनीता बरालको एक समुहले त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको हो ।
विश्वविद्यालयमा स्ववियु नहुँदा शैक्षिक माफिया मौलाउने र विद्यार्थीका नाममा अराजक गतिविधि बढ्ने भन्दै तत्काल स्ववियु चुनाव गराउन अनेरास्ववियुले माग गरेकाे हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया