NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सुनको मूल्य प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार हुँदै

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा एक हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार तोकिएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँ सय छ । त्यस्तै चाँदीको मूल्य एक हजार ४ सय रूपैयाँ तोकिएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष