देउवा र पौडेलबीच भेटवार्ता
काठमाडाैं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
भेटमा पौडेलले आफुलाई संसदीय दलको नेतामा प्रस्ताव गर्न देउवा समक्ष आग्रह गरेका छन् । कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षीहरु धेरै भएको बेला पौडेलले देउवालाई यस्तो आग्रह गरेका हुन ।
उनको आग्रहको जवाफ दिदैँ देउवाले केही दिन पर्खन आग्रह गरेको हुन । देउवा र पौडेल बिच प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भेट भएको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया