जरिवाना मिनाहा गर्न अनुरोध गर्दै बालेनले आयोगमा निवेदन दिए
काठमाडाैं । आफुलाई तोकिएको जरिवाना मिनाहा गरि दिन भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनको काममा लागेकाले बुझाउन नपाएको उनले निवेदनमा उल्लेख गरेको छन् । निर्वाचन खर्च विवरण आयोगलाई समयमै नबुझाएको भन्दै आयोगले उनलाई साढे ७ लाख जरिवाना तोकेको थियो ।
आयोगको कानुन शाखाले उनको निवेदनमाथि थप कारबाहीका लागि सिफारिस गरेको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया