ठूलो आँगनमै पृथ्वीनारायण शाहको सालिक राखिने
गाेरखा । दलहरु बीचको चर्को छलफल पछि गोरखा नगरपालिकाले ठूलो आँगनमै सालिक स्थापना गर्ने निर्णय गरेको छ ।
बुधबार राती सम्पन्न सर्वदलीय बैठकले पृथ्वीनारायण शाहको सालिक ऐतिहासिक तथा पुरातात्विक स्थल ठूलो आँगनमै राख्ने निर्णय गरेको हो ।
सालिक स्थापना गर्ने वैकल्पिक ठाउँ हुँदाहुँदै पुरातात्विक तथा ऐतिहासिक ठूलो आँगनमा राख्न लागिएको भन्दै स्थानीयबासीले अबरोध गरेका थिए ।
गत भदौ १३ गते निर्णय गरेर नगरपालिकाले सालिक स्थापनको काम केही दिन अगाडी मात्रै सुरु गरेको थियो । आँगनको बीच भागमा सालिक राखिए सवारी साधन आवतजावतमा समस्या हुने भन्दै स्थानीयबासीले सो कामको विरोध जनाउँदै आएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया