जाडोमा हिटर किन्ने सोचमा हुनुहुन्छ ? हिमस्टारको हिटर प्रभावकारी हुन सक्छ
काठमाडौं । जाडो बढेसँगै बजारमा हिटरको माग बढ्न थालेको छ । बजारमा पनि विभिन्न कम्पनीका विभिन्न ब्राण्डका हिटर उपलब्ध छन् ।
हिमस्टारले जाडोयामलाई लक्षित गरी नयाँ हिटर बजारमा ल्याएको छ । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले विगत ३४ वर्षदेखि नेपालमा यस्ता सामग्री बिक्री गर्दै आएको छ ।
हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुने कम्पनीको दावी छ । यस्तो उत्पादनले जाडो मौसममा पर्याप्त न्यानो प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको भन्दै कम्पनीले यी हिटर तुरुन्तै तातिने र दुई वा सो भन्दा बढी पावर सेट पनि गर्न सकिने बताइएको छ । हिमस्टारका हिटर २ हजार ३९० देखि अधिकतम ४ हजार रुपैयाँसम्म उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया