सांसदहरूको पुर्ण विवण पठाउन निर्वाचन आयोगलाई पत्राचार
काठमाडाैं । सांसदहरूको जन्ममिति सहितको विस्तृत विवरण पेश गर्न संघीय संसद सचिवालयले निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।
आयोगले सचिवालयले सांसदहरुको नामावली उपलब्ध गराएको भएपनि पुर्ण विवरण नपठाएकाले पत्रचार गरिएको संसद सचिवालयले जनाएको छ ।
संसदमा ७ राजनीतिक दलले मान्यता भएको छ भने १३ राजनीतिक दलको प्रतिनिधित्व संसदमा हुनेछ
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया