पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ ।
निगमको सञ्चालक समितिको १ पुसको निर्णयअनुसार पुस २ गतेदेखि (हिजोदेखि) लागू हुने गरी ट्यांकरको भाडा वृद्धि गरिएको निगमले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं महानगरले स्वीकृत गर्यो ‘एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’
-
नेप्से परिसूचकमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
-
नागरिकका गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’
-
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर
-
म्याग्दीको मुनामा सङ्कटापन्न रेडपाण्डा
प्रतिक्रिया