सरकार गठनका लागि राष्ट्रपतिद्वारा दलहरूलाई सात दिनकाे समय
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार गठनका लागि सात दिनको समय दिएकी छिन् ।
आइतबार उनले संविधानको धारा ७६ (१) बमोजिम बहुमतको सकार बन्न नसक्ने देखिएकाले उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्न पुस १० गते सम्मको समय दिएको राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्तिमा उल्लेखछ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया