गुणस्तरहिन कम्पनीका २ स्यानिटाइजर बजारबाट फिर्ता लैजान निर्देशन
काठमाडाैं । औषधि व्यवस्था विभागले नेपाली बजारमा रहेका भारतीय कम्पनीका दुई स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको छ ।
विभागले ५ लिटरको जीएचसी ह्याण्ड स्यानिटाइजर ब्याच नं केयर १२१–२२ र सोही नामको ५०० एमएलको ब्याच नं केयर ४९–२२ लाई प्रतिबन्ध लगाएको हो ।
प्रयोगशाला परीक्षणका क्रमका कम गुणस्तरको पाइएको भन्दै विभागले सिफारिस, बिक्रि वितरण र प्रयोग समेत नगर्न आग्रह गरेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया