सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । आज छापावाल सुन तोलामा एक सय रूपैयाँ घटेर एक लाख ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावल सुन प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ लाख ९ सय रूपैयाँमा कारोबार भएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा ५ रूपैयाँ घटेर १ हजार ३७५ रूपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी एक हजार तीन सय ८० मा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया