NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ५ गते

एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई यसपटक पनि लाभांश नदिने भएको छ ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष