विवाहमा झगडा हुँदा पर्सामा एक जनाको मृत्यु
काठमाडाैं । पर्साको जगरनाथपुर गाउँपालिकामा विवाहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जगरनाथपुर ३ ठेकरियाका ३६ वर्षीय सैमुल्लाह राउत गद्यी रहको प्रहरीले जनाएको छ ।
मंगलबार राति गाउँमा भएको विवाहमा नाचगानको विषयलाई लिएर विवाद भएको थियो ।
विवादमा सैमुल्लाह गम्भिर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लग्दै गर्दा विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया