शपथ ग्रहणअघि सर्वदलीय बैठक
काठमाडाैं । प्रतिनिधिसभाका सांसदहरुको शपथ ग्रहण भन्दा पहिले सर्वदलीय बैठक बोलाइएको छ ।
बिहीबार १ बजेका लागि शपथको कार्यक्रम रहेको भएपनि त्यसअघि १२ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको छ ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको हो ।
उत्त बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ हुन लागेको बताएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया