२५ वाणिज्य बैंकले पाए साधारण सभा गर्ने अनुमति
काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ वाणिज्य बैंकलाई साधारण सभा गर्ने अनुमति दिएको छ ।
राष्ट्र बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै २५ बैंकलाई साधारण सभा गर्ने अनुमति दिएको हो ।
साधारण सभा गर्नको लागि अनुमति पाएका २५ बैंकमध्ये २३ बैंकले लाभांस घोषणा गरिसकेको छ ।
कृषि विकास बैंकले भने ढिला गरी वित्तिय विवरण पेश गरेकाले राष्ट्र बैंकले साधारणसभाको लागि स्वीकृत दिएको छैन ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया