१७ जना सांसद आएनन् शपथ ग्रहणमा

काठमाडाैं । आज भएको प्रतिनिधि सभा सांसदको शपथ ग्रहण समाराेहमा १७ जना सांसद अनुपस्थित भएका छन ।
आज अनुपस्थित सांसदहरुको शपथ ग्रहण पछि हुनेछ ।
आज उपस्थित भएका सांसदहरुलाई राप्रपाका नेता तथा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले शपथ गराएका हुन ।
प्रतिक्रिया