प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेसले सुरु गर्यो हस्ताक्षर संकलन
काठमाडाैं । प्रधानमन्त्री पदमा दाबी प्रस्तुत गर्न नेपाली कांग्रेसले हस्ताक्षर संकलन सुरु गरेको छ ।
आफ्ना पार्टीका सांसदहरुलाई बैठकमा बोलाएर प्रधानमन्त्री पदमा आफ्नो पार्टीको दाबी रहने भन्दै हस्ताक्षर संकलन सुरु गरेको हो ।
आइतबार साँझ ५ बजेसम्म राष्ट्रपति कार्यालयले प्रधानमन्त्री पदमा दावी गर्ने राजनीतिक दललाई दाबी प्रस्तुत गर्न समय दिएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया