सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्दै
काठमाडाैं । सरकार गठनको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दलका नेताहरुलाई छलफलका लागि बोलाइएको हो ।
प्रधानमन्त्रीमा गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरिरहेका छन् ।
सरकार गठनका लागि राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया