विप्लवका कार्यकर्ताले शिक्षकलाई दले कालाेमाेसाे

काठमाडाैं । करोडौं रकम हिनामिना गरेको आरोप लगाउँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा निकट युवा संगठनका कार्यकर्ताले जाजरकोटमा एक शिक्षकलाई कालो मोसो दलेका छन् ।
कुशे गाउँपालिका-४ का हिमालय आधारभुत विद्यालयका प्रधानाध्यापक रणबहादुर शाहीलाई उनीहरुले आज मोसो दलेका हुन ।
प्रधानध्यापक शाहीले बैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ सालदेखि २०७९सम्म झन्डै २ करोड २१ लाख रुपैँया हिनामिना गरेको आरोप विप्लवको छ ।
शिक्षण पेशाबाट राजीनामा नदिइ नेपाली कांग्रेस कुशेको गाउँपालिका सचिव बनेर राजनीति गरेको पनि उनिहरुको आरोप छ ।
ताजा अपडेट
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
प्रतिक्रिया