NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

बालकोटमा नयाँ गठबन्धन बन्दै छ : नेता राई

काठमाडाैं ।  जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई बालकोटबाट बाहिरिएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल छोडेर नेता राई पार्टीमा छलफल गर्ने भन्दै बालकोटको बैठकबाट बाहिरिएका हुन् ।

संचारकर्मीसँग कुरा गर्दै नेता राईले  भने ‘बालकोटको बैठकमा सहभागी दलकै गठबन्धन बन्ला जस्तो भयो, पार्टीमा छलफलका लागि हिँडे ।’

ताजा अपडेट

नेपालवाच विशेष