कांग्रेस सरकारमा जाने सम्भावना सकियो : अध्यक्ष नेपाल
काठमाडाैं । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना सकिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्पष्टीकरण दिएका छन् ।
नेकपा एकीकृत समाजवादीको पार्टीको सचिवालय बैठकमा बाेल्दै अध्यक्ष नेपालले भने ‘अब हामी के गर्ने भन्ने निर्णय लिनु पर्छ, नेपाली कांग्रेससँग नयाँ सरकारमा जाने कुरा लगभग सकियो ।’
कांग्रेससँगको सत्ता भागबन्डामा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग सत्ता समिकरणका लागि पुगेपछि अध्यक्ष नेपालले यस्तो बताएका हुन ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया