NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ८ गते

ज्योतिषलाई साइत देखाएर सरकारी निवास सरे प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान मात्रै प्रधानमन्त्री निवास खाली गरेपछि उनि सरकारी निवासमा सरेका हुन ।

श्रोतका अनुसार यसपटक प्रधानमन्त्री नियुक्त भएपछि दाहालले ज्योतिषलाई साइत हेराएर मात्रै सरकारी निवास सरेका हुन ।