ज्योतिषलाई साइत देखाएर सरकारी निवास सरे प्रचण्ड
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान मात्रै प्रधानमन्त्री निवास खाली गरेपछि उनि सरकारी निवासमा सरेका हुन ।
श्रोतका अनुसार यसपटक प्रधानमन्त्री नियुक्त भएपछि दाहालले ज्योतिषलाई साइत हेराएर मात्रै सरकारी निवास सरेका हुन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया