पुस १८ गते हुने भयो बाग्मती प्रदेशसभाको अधिवेशन
काठमाडाैं । बाग्मती प्रदेशको प्रदेशसभा अधिवेशन पुस १८ सोमबारका लागि आह्वान गरिएको छ ।
पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको आह्वान गरिएको बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी दिए ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभााको बैठक बोलाउने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रदेश सभाको अधिवेशन बोलाउन लागिएको हो ।
प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्ने छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया