अमेरिकी राजदूत प्रधानमन्त्रीलाई बधाइ दिन बालुवाटारमा
काठमाडाैं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न अमेरिकी राजदूत डिन थप्सन बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री निर्वाचित भए लगत्तै उनलाई बधाइ दिन राजदुत प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन ।
प्रधानमन्त्री निर्वाचित भएकोमा बधाइ तथा शुभकामना व्यक्त गर्दै राजदूत थप्सनले दुइ देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा कुराकानी गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया