स्पानियोलले रोक्यो बार्सिलोनालाई
काठमाडौं । स्पानियोलले बार्सिलोनालाई बराबरीमा रोकेको छ । जित निकाल्न चुके पनि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति सम्पन्न स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना स्पानियोलसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको सातौं मिनेटमा मार्कोस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए पनि ७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गर्दै स्पानियोललाई बराबरीमा फर्काए ।
योसँगै बार्सिलोना १५ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ भने स्पानियोल १३ अंकका साथ १६ औं स्थानमा छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया