राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीकाे आग्रह
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीसँग आज परामर्श गरेका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेका राष्ट्रिय सभा सदस्यहरुको निर्वाचनका लागि प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग भेट गरेका हुन ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम निवार्चन प्रक्रियाको थालनि गर्न प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई अनुरोध गरेका छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार रिक्त रहेका राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रिया पनि छिटै सम्पन्न गर्न आयोगलाई अनुरोध गरिएको छ ।वैठकमा सरकारका अर्थमन्त्री विष्णु पौडेल, र रवि लामिछानेको समेत उपस्थिति थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया