प्रतिनिधिसभामा एमालेको एक सिट बढ्यो
काठमाडौं । निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रतिनिधिसभामा नेकपा एमालेको एक सिट बढेको छ । स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले) प्रवेश गरेसँगै एमालेको सिट संख्या बढेर ७९ पुगेको हो । साह गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।
उनै साहलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए । सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको उपस्थिति थियो ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया