NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अर्थ र राजस्व सचिवमा राया र घिमिरेको सरुवा

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका तोयम रायालाई अर्थ सचिवमा सरूवा गरेको छ ।

अर्थ मन्त्रालय अन्तर्गतकै राजश्व सचिवमा राम्रप्रसाद घिमिरेलाई पठाउने निर्णय गरेको छ । यसअघि अर्थसचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए ।