‘मुन्द्रेको कमेडी क्लब’ को अध्यक्षमा नायिका प्रियंका कार्की
काठमाडौं । कमेडि शो ‘मुन्द्रेको कमेडी क्लब’ मा नायिका प्रियंका कार्की अध्यक्षको भूमिकामा देखिने भएकी छन् ।
हाँस्य कलाकार जितु नेपालले अध्यक्षमा प्रियंकालाई अनुबन्धित गरेको कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । कार्यक्रमको नयाँ संस्करणमा प्रियंकालाई निर्माण टिमले अध्यक्षको भुमिकामा देखाउने भएको हाे ।
यसअधि, दिपाश्री निरौला र करिश्मा मान्धरले अध्यक्षको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली प्रभात लामा र एलिना बास्कोटा देखिने भएका छन् ।
ताजा अपडेट
-
भग्नावशेषबाट जीवित भेटिएपछि उद्धारमा कमजोरी भयो कि भन्ने परेको छ
-
सुन र चाँदी दुवैको मूल्य घट्यो
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
-
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह
-
निजामती सेवा दिवसका औपचारिक कार्यक्रम रद्द, बजेट राहत कोषमा


प्रतिक्रिया