१५ औं चरणको मतदानपछि अमेरिकी संसदले पायो सभामुख
काठमाडौं । अमेरिकाको रिपब्लिकन पार्टीका केभिन म्याकार्थी शनिबार १५ औं चरणको मतदानपछि प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन् ।
यससँगै प्रतिनिधिसभामा विगत केही दिनदेखि जारी राजनीतिक गतिरोध अन्त्य भएको विश्वास गरिएको छ ।
५७ वर्षीय केभिन म्याकार्थीले प्रतिनिधि सभामा डेमोक्र्याटिक पार्टीकी ८२ वर्षीया न्यान्सी पेलोसीको ठाउँमा उम्मेदवारी दिएका छन् ।
नोभेम्बर ८ मा भएको मध्यावधि निर्वाचनपछि ४ सय ३५ सदस्यीय प्रतिनिधिसभामा रिपब्लिकन पार्टीका सदस्य संख्या २२२ पुगेको थियो ।
योसँगै प्रतिनिधिसभामा लोकतान्त्रिक पार्टीको बहुमत पुगेको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया