काठमाडौं ओर्लंदै छिमेकी देशका नयाँ राजदूत
काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत आज काठमाडौं आइपुग्ने भएका छन् ।
नवनियुक्त राजदूत छन् सोङ एयर चाइनाको नियमित उडानबाट आइतबार काठमाडौं ओर्लन लागेका हुन् ।
उनी अहिले बिहान साढे ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
छन् यसअघि पुस १२ मा नै काठमाडौं आउने कार्यक्रम थियो । तर एकाएक सत्तासमीकरण फेरिएपछि उनी आज नेपाल आउन लागेका हुन् ।
नयाँ राजदूत आउने भएपछि चिनियाँ दूतावासका झण्डै आधा दर्जन कर्मचारी उनको स्वागतका लागि विमानस्थल पुगेका छन् । राजदूतको स्वागतका लागि विमानस्थल पुग्नेहरूमा कार्यवाहक राजदूत वाङ सिन,कमर्सियल हेर्ने सि यु,डिफेन्स एट्याची कर्णेल लिउ कोचङ,पोलिटिकल सेक्रेटरी यु पङचङ,प्रथम सचिव चाङ ख, नेपाली बोल्ने लिउ बोवेन र तृतीय सचिव लिउ चेलगायत छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया