प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । तर त्यसका लागि उसले सर्त राखेको छ ।
मंगलबार बिहान बसेको सो पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ।
एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दाहाललाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।
गत पुस १० मा एमाले, रास्वपा, राप्रपालगायतको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछनज् । संविधानतः धारा ७६(२) बमोजिम राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा नियुक्त व्यक्तिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया