बागमतीकाे सभामुखमा पहिलोपटक राप्रपाका पाठकले गरे उम्मेदवारी दर्ता

काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।
संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा राप्रपाबाट पहिलो पटक सभामुखमा राप्रपाबाट भुवन पाठकले उम्मेदवारी दर्ता गराएका हुन् ।
बागमती प्रदेशसभामा सभामुखको निर्वाचन भोलि हुँदैछ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया