NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार (माघ १ गते) माघ संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कारोबार पनि बन्द हुने भएको हो ।

अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ ।