दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि
काठमाडौं । पोखरामा भएको यतीको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।
आज प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।
विमानमा चालक दलका चार जना सदस्य र ६८ जना यात्रु सवार थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, चार जना रसियन, २ जना कोरियन, एकजना अर्जेटियन, एक जना अस्ट्रेलियन र एकजना फ्रान्सेली नागरिक रहेका छन् ।
विमानमा महिला २५, पुरूष ३७, बालक ३ र शिशु ३ जना छन् ।

ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया