विमान दुर्घटना अपडेट : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग
काठमाडाैं । पाेखरास्थित सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ३७ पुरूष, २५ महिला, तीन बालक र तीन शिशु रहेकाे नेपाल उड्डयन प्राधिकरणले जानकारी दिएकाे छ । मृतकमध्ये १५ जना विदेशी रहेकाे प्राधिकरणले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी वल, विमानस्थल स्थित रेस्क्यु एण्ड फायर फाइटिङ तथा नेपाल प्रहरी समेत उद्धार कार्यमा सलान भई उद्धार कार्य भैरहेको प्राधिकरणले जानकारी दिएको छ ।
यस्ताे छ प्राधिकरणले जारी गरेकाे विज्ञप्ति :

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया