दुई दिन रसुवा प्रवेश गर्ने सबै राजमार्ग बन्द

काठमाडौं । मंगलबार र बिहीबार रसुवा जिल्ला प्रवेश गर्ने सबै राजमार्ग बन्द हुने भएको छ ।
छिमेकी देश चीनले नेपाल सरकारलाई सहयोग दिएको एच टु मेकानाईज ब्रिज रसुवा धुन्चेबाट नुवाकोट हुँदै काठमाडौं लग्ने कार्य भएकाेल सो दिन रसुवाका सडक अवरूद्ध हुने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त कार्यका लागि दुवै तर्फबाट सवारी साधन चल्न कठिनाई हुँदा बिहान ५ बजे देखि १० बजे सम्म जिल्लाबाट बेत्रावती हुँदै रसुवा प्रवेश गर्ने सम्पूर्ण सवारी साधनले वैकल्पिक रुट प्रयोग गर्नुपर्ने छ ।
हेराैं सूचना :
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया