NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

विमान दुर्घटना : थप एक जनाकाे शव भेटियाे

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा अज्ञात ४ मध्ये एक जनाको शव फेला परेको छ ।

सोमबार दिउँसो सेती खोंचबाट एक जनाको शव फेला परेको हो । अब ३ जनाको शव भेटन बाँकी रहेको छ ।

आइतबार काठमाडौंबाट पोखरा उडान गरेको यति एयरलाइन्सको विमान दुर्घटना परेको थियो । विमानमा चार चालकदलसहित ७२ जना सवार थिए ।