NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

गण्डकीको उपसभामुखमा एमालेकी बिना थापा निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित भएकी छन् ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित भएकी हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष